मुख्य समाचार

चाँगुनारायणमा एक वर्षमा ८९० योजना कार्यान्वयन, ६ किलोमिटर सडक कालोपत्रे, ४३ वटा भवन निर्माण

खरीपाटी: चाँगुनारायण नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका छन् । उपभोक्ता समिति मार्फत ८ सय ४८ र ठेक्का प्रक्रिया मार्फत ४२ गरि जम्मा ८