मुख्य समाचार

चाँगुनारायण नगरपालिकाले बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गर्ने

खरीपाटी: चाँगुनारायण नगरपालिकाले अवीरल वर्षापछिको बाढी र पहिरोका कारण क्षति भएका संरचनाहरुको पुर्ननिर्माणका लागि बजेटबाट १० प्रतिशत रकम कटाएर विपद ब्यवस्थापन कोषमा जम्मा गनिे भएको छ । गत असोज ११