मुख्य समाचार

विपद् जोखिम न्यूनिकरणमा चाँगुनारायणको मनसुन प्रतिकार्य उपलब्धिमूलक, पूर्व तयारीमा अझ जोड दिने मेयर खत्रीको प्रतिबद्धता

खरीपाटी: चाँगुनारायण नगरपालिकामा नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा शुक्रबार स्थानीय बिपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा मनसुनजन्य बिपदमा नगरपालिकाको बिपद् व्यवस्थापन टोलीले गरेका प्रतिकार्य तथा राहत बितरणको