भक्तपुर, (ताथली)साउन २३ – चाँगुनारायण नगरपालिकाले ताथलीलाई भौतिक पूर्वाधारदेखि सांस्कृतिक संरक्षणसम्मका क्षेत्रमा उल्लेखनीय प्रगति गराउँदै आएको छ। नगरप्रमुख जीवन खत्रीका अनुसार ताथलीको ऐतिहासिक र सांस्कृतिक महत्वका कारण यसलाई नगरको विशेष