पर्यटन

श्रीकृष्णको विराट स्वरूप श्रीमूर्तिको हवन पूजा तथा प्राणप्रतिष्ठा सुरु

चाँगुनारायण (छालिङ), साउन २९ — गीताचार्य भगवान् श्रीकृष्णको विराट स्वरूपको एकशिलामा निर्मित भव्य श्रीमूर्तिको तीनदिने हवन पूजा तथा प्राणप्रतिष्ठा विधि आजदेखि विधिवत रूपमा शुभारम्भ भएको छ। चाँगुनारायण नगरपालिका–५, छालिङस्थित गोकुलधामको