पर्यटन

महानिरीक्षक खापुङ्गले गरे प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवनको उद्घाटन

नगरकोट : प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा