नगरकोट : चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीसहित जनप्रतिनिधिहरुको पहलपछि नगरकोट सडक खण्डको बाँकि काम शूरु भएको छ । लामो समयदेखि अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको बाँकि काम शूरु गरिएको हो