खरीपाटी: : चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले २०८२ को भ्रमण वर्ष मनाइरहँदा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको बताउनुभएको छ । चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिति उत्साहजनक