जनप्रतिनिधि

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा चाँगुनारायण नगरपालिकालाई निरन्तर उत्कृष्ठ अंक, कुन वर्षमा कति ?

भक्तपुर (खरीपाटी), ७ भदौ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयले देशभरका ७५३ स्थानीय