जनप्रतिनिधि

कुलमान घिसिङलाई भौतीक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले तीन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी दिनु भएको हो । घिसिङले भौतिक पूर्वाधार