भक्तपुर (खरीपाटी): १७ औं विश्व उसु च्याम्पियनसिप २०२५ मा सहभागी हुन नेपाली खेलाडी ब्राजिल प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बर १ देखि ८ तारिखसम्म ब्राजिलको ब्रासिलिया शहरमा आयोजना हुने प्रतियोगितामा