खरीपाटी: चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको चाँगुनारायण कप कबड्डी प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चाँगुनारायण–५ स्थित नागथली खेलमैदानमा शनिबार र आइतबार दुई दिन आयोजना गरिएको