समाचार

खानेपानीको दिगो समाधानका लागि बोर्ड गठन गर्दै चाँगुनारायण नगरपालिका, वडामा बढीमा तीन वटा उपभोक्ता समिति रहने

खरीपाटी : चाँगुनारायण नगरपालिकाकाले खानेपानीको दिगो समाधान लागि नगरस्तरीय खानेपानी ब्यवस्थापन बोर्ड गठन गर्ने भएको छ । वडामा बढीमा तीन वटा खानेपानी उपभोक्ता समिति रहने गरि बोर्ड गठन गर्न लागिएको