खरीपाटी, पौष, १ : चाँगुनारायण नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। “एक घर, एक खेलाडी उत्पादन” गर्ने दीर्घकालीन लक्ष्यका साथ नगरपालिकाले