मुख्य समाचार

राष्ट्रपति रनिङ शिल्डमा मित्रश्री पाठशालाको शानदार सफलता, उत्कृष्ठ ६ मा पर्न सफल

दुवाकोट,७ पौष: राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् अन्तरविद्यालय खेलकुद प्रतियोगिता २०८२ मा मित्रश्री पाठशाला ले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा विद्यालयले विभिन्न खेल विधामा