काठमाडौं: सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलका शीर्ष नेताहरूको पासपोर्ट (राहदानी) रोक्का गर्ने विषयमा राज्य संयन्त्रले गम्भीरतापूर्वक अध्ययन गरिरहेको स्पष्ट पार्नु भएको छ ।