चाँगुनारायणको नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्म ९ करोड ८० लाख रुपैयाँभन्दा बढी आन्तरिक आय संकलन गरेको छ। नगरपालिकाको विवरणअनुसार मंसिर महिनामा मात्रै ३ करोड २५ लाख रुपैयाँभन्दा बढी