जनप्रतिनिधि

विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, दोषीलाई कारबाही हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले अत्यन्तै छोटो अवधिमा विगतका भ्रष्टाचारसम्बन्धी गतिविधिहरूको स्पष्ट जानकारी प्राप्त गरिसकेको बताउनु भएको छ । राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारप्रति सरकार गम्भीर