भक्तपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजामा चाँगुनारायण नगरपालिकाले ६२ दशमलव ५९ अंक प्राप्त गर्दै उल्लेखनीय प्रदर्शन गरेको छ। आयोगले बिहीबार सार्वजनिक