समाचार

चाँगुनारायणको आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि, एक वर्षमै १४.३६ प्रतिशतले बढ्यो

भक्तपुर, साउन ८ – चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेख्य वृद्धि हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नगरपालिकाको आन्तरिक आय १४.३६ प्रतिशतले वृद्धि भएको हो।