मुख्य समाचार

राष्ट्रपति रनिङ शिल्डमा श्रीकृष्ण माविलाई लगातार चौथो उपाधि, उत्कृष्ट १० मा को–को परे ?

खरीपाटी (भक्तपुर), ६ पौष । चाँगुनारायण नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सफलतापूर्वक