मुख्य समाचार

चाँगुनारायणमा स्व. बुद्धिकृष्ण लामिछाने स्मृति साँस्कृतिक साँझ हुँदै

चाँगुनारायण मंसिर, २९ : चाँगुनारायण नगरपालिका–७ मा स्व. बुद्धिकृष्ण लामिछाने स्मृति साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। स्थानीय कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको