भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश बिग्रनुमा भ्रष्टाचारी र गलत प्रवृत्तिका ठेकेदारहरू मात्र नभई तिनीहरूलाई संरक्षण गर्ने शासक पार्टीहरू पनि उत्तिकै दोषी रहेको बताउनु भएको