काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नागरिकमाथि भएको दमनबारे निष्पक्ष अनुसन्धान अघि बढिसकेको र दोषी प्रमाणित हुनेहरू कानुनी कारबाहीको दायरामा आउने स्पष्ट पार्नुभएको