पूर्वाधार

चाँगुनारायण नगरपालिकामा राजस्व संकलन उत्साहजनक, वडा-वडामा ब्यवसाय दर्ता/नवीकरण अभियान सञ्चालन

खरीपाटी: चाँगुनारायण नगरपालिकामा राजस्व संकलन उत्साहजनक रहेको पाइएको छ । नगरपालिकामा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म राजस्व संकलन उत्साहजनक रहेको पाइएको हो । नगरपालिका राजस्व शाखाका अनुसार हालसम्म १८ करोड