पूर्वाधार

अख्तियारमा १७ गाडी र ७४ मोटरसाइकल तोडफोड र आगजनी, भ्रष्टाचारसम्बन्धी फाइलहरू भने सुरक्षित

काठमाडौं — जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीद्वारा निशाना बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित प्रधान कार्यालयमा भएको तोडफोड र आगजनीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। तर आयोगमा संकलित साना र ठूला