खेलकूद

राष्ट्रपति रनिङ शिल्डका सबै खेल सम्पन्न, २ हजार बढी विद्यार्थी सहभागी

खरीपाटी, ५ पौष : चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता अन्तर्गतका सबै खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो, एथलेटिक्स,