मुख्य समाचार

चाँगुनारायण नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्न सरोकारवालाहरुसँग छलफल

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सरोकारवाला निकायसंग छलफल गरेको छ । नगरपालिका भित्र अधिकांश ग्रामिण क्षेत्रहरु रहेका छन् । सार्वजनिक यातायातको विकास गरि नगरबासीलाई