पूर्वाधार

चाँगुनारायण नगरभित्रको खानेपानी समस्या सम्बोधन गर्न केयूकेएल र बोर्डसँग नगरपालिकाको छलफल, प्राथमिकताका आधारमा योजना सञ्चालन गर्ने निर्णय

खरीपाटी: चाँगुनारायण नगरपालिकाले नगरभित्रको खानेपानी समस्या सम्बोधन गर्न काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग छलफल अगाडि बढाएको छ । नगरपालिका भित्रको खानेपानीको समस्या के कसरी सम्बोधन