पूर्वाधार

चाँगुनारायण नगरपालिकाद्धारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन ३५ दिने सूचना जारी

खरिपाटी : चाँगुनारायण नगरपालिकाले सरकारी, सार्वजनिक जग्गाको अतिक्रमण, गैर कानूनी प्रयोग तथा संरचनाहरु हटाउने सम्बन्धी ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बुधबार एक