पूर्वाधार

भवन निर्माण आचारसंहिता पालनामा कडाई गर्दै चाँगुनारायण नगरपालिका

भक्तपुर : चाँगुनारायण नगरपालिकाले भवन निर्माण आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै मेयर जीवन खत्रीले सो कुरा बताउनु भएको हो