जनप्रतिनिधि

चाँगुनारायणका उपप्रमुख बुढाथोकीद्धारा विभिन्न विद्यालयका सयौ विद्यार्थीलाई स्कुल पोशाक वितरण

खरीपाटी : चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक कपडा वितरण गर्नु भएको छ । नगर उपप्रमुख बुढाथोकीले आफू निर्वाचीत भएदेखि नै आफ्नो सेवा