जनप्रतिनिधि

नेपालमै पहिलो पटक नि:शुल्क रगत र अक्सिजन वितरण गर्ने चाँगुनारायण नगरपालिका: अहिलेसम्म कती भए त लाभान्वित ?

खरीपाटी । नेपालमै पहिलो पटक नगरबासीलाई निशुल्क रगत र अक्सिजन वितरण गर्ने सराहनीय कार्य शूरु गरेको चाँगुनारायण नगरपालिकामा हजारौ लाभान्वित भएका छन् । नगरपालिकाका स्थायी बासिन्दाका लागि चाँगुनारायण नगरपालिकाले निशुल्क