जनप्रतिनिधि

चाँगुनारायण नगरपालिकाको न्यायिक समितिबाट ४५ वटा मुद्धा फछ्यौट र १५ वटा मिलापत्र

खरीपाटी: चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा दर्ता भएकामध्ये ४५ वटा मुद्दा फछ्यौट भएका छन् । उपप्रमुख तथा न्यायिक समितिका संयोजक रमेश बुढाथोकीका अनुसार जेष्ठ मसान्त सम्म दर्ता भएका ८४ मुद्दामध्ये ४५