कृषि

चाँगुनारायणका कृषकहरुलाई ‘अर्गानिक खेती, जैविक मल तथा जैविक बिषादी’ निर्माण सम्बन्धी तालिम

हेल्मेटडाँडा : चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाको आयोजना र स्वच्छ हावा संजाल चाँगुनारायणको समन्वयमा अर्गानिक खेती, जैविक मल तथा जैविक बिषादी निर्माण सम्बन्धी तीन दिने तालिम सम्पन्न