कृषि

चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गराउने

खरीपाटी: चाँगुनारायण नगरपालिकाले साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई प्राप्त कोटाको रासायनीक मल उपलब्ध गराउन सिफारिस गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनी काटेश्वरलाई एक पत्र पठाउँदै