भक्तपुर: चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो नगरपालिका बनेको छ । देशभरका ७५३ वटा पालिकामध्ये भक्तपुरको चाँगुनारायण नगरपालिका उक्त योजना निर्माण गर्ने पहिलो नगरपालिका बनेको हो । वायु