स्वास्थ्य

चाँगुनारायणमा पाठेघरको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु

चाँगुनारायण नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्ध एच.पि.भी. खोप अभियान सुरु भएको छ ।अभियान नगर प्रमुख जीवन खत्रीले श्रीकृष्ण मावि, खरिपाटीबाट औपचारिक रूपमा शुभारम्भ गर्नु भएको हो । नगरपालिकाले माघ २६ देखि