मुख्य समाचार

चाँगुनारायण नगरपालिकाद्धारा एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान (फोटोफिचर)

खरीपाटी: चाँगुनारायण नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी र शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल विद्यालयलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना