पूर्वाधार

बागमती प्रदेशमा १० लाख मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार

हेटौंडा: बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि बिनियोजित १० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार सार्वजनिक निर्माण