भक्तपुर, २० जेठ : भक्तपुरको चाँगुनारायण नगरपालिकाका दुईवटा वडामा घातक मानिने ‘बर्ड फ्लु’ (H5N1) रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ र ९ मा अचानक धेरै संख्यामा कुखुरा