पूर्वाधार

अवैध उत्खनन तथा ओसार प्रसार गर्नेमाथी चाँगुनारायण नगरपालिकाले निगरानी बढाएपछि ९० प्रतिशत नियन्त्रणमा, आज मात्रै ७ सवारी समातिए

खरीपाटी: चाँगुनारायण नगरपालिकाले अवैध माटो, बालुवा उत्खनन तथा ओसार प्रसार गर्नेमाथी निगरानी बढाएपछि सो क्रियाकलाप नियन्त्रणमा आएको छ । केही दिन अघि सुचना पाएपछि नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक