पूर्वाधार

चाँगुनारायण नगरसभाको दोस्रो बैठक सम्पन्न, सार्वजनिक महत्त्वका प्रस्ताव संशोधनसहित अधिकांश निर्णय सर्वसम्मत पारित

भक्तपुर, ३१ असार २०८३ : चाँगुनारायण नगरपालिकाको १८औँ नगरसभाको दोस्रो बैठक नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटमाथि विस्तृत छलफल गरिएको