खरीपाटी : चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिमा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। साउनदेखि कात्तिकसम्मको चार महिनामा कर र अन्य स्रोतहरूबाट ६ करोड