खेलकूद

चाँगुनारायण नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा राजकुमार जरेजु नियुक्त

खरिपाटी: चाँगुनारायण नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा राजकुमार जरेजु नियुक्त हुनु भएको छ । स्थानीय स्काउट तालिम परिषद् सदस्य निर्वाचीत जरेजुलाई नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आयुक्तमा नियुक्त गर्नु भएको हो