पर्यटन

चाँगुनारायणमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँदै

ताथली, १६ पौष — चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा ‘खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। नागरकाेट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सांस्कृतिक कार्यक्रमको रूपमा प्रतियोगिता