जनप्रतिनिधि

चाँगुनारायण नगरपालिका र रेडक्रस सोसाइटी भक्तपुरको आयोजनामा दुवाकोटमा निःशुल्क स्वास्थ्य शिवीर, ३०६ जना जेष्ठ नागरिक लाभान्वित

दुवाकोट : चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत सोमबार वडा नम्बर १ सरस्वती खेल स्वास्थ्य चौकीमा जेष्ठ नागरिक लक्षित