स्वास्थ्य

चाँगुनारायण अस्पतालले मनायो तेस्रो वार्षिकोत्सव, दन्त सेवा र ल्याब सेवा शूरु

भक्तपुर : चाँगुनारायण नगर अस्पतालले तेस्रो वार्षिकोत्सवको अवसर पारेर दन्त उपचार सेवाको सुरुवात गरेको छ । साथै सुविधा सम्पन्न आधुनिक प्रयोगशालाको पनि शुभारम्भ गरेको छ । दाँत सम्बन्धी परिक्षण र