शिक्षा

चाँगुनारायणको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ करिब ११ करोड बजेट विनियोजन, एक वडा, एक सामुदायिक सिकाई केन्द्र र ई पुस्तकालय सञ्चालन गरिने

खरीपाटी: । चाँगुनारायण नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना तथा सामुदायिक विद्यालयहरुमा