शिक्षा

चाँगुनारायण नगरपालिकाद्धारा ‘नगरकोट भ्रमण वर्ष २०८२ र पर्यटन प्रबद्र्धनमा युवाको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न (फोटोफिचर)

खरीपाटी: चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ लक्षित नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सोमबार आयोजित युवा प्रतिभा पहिचान अन्तर्गत नगरकोट भ्रमण