भक्तपुर(खरीपाटी), १५ भदौ— चाँगुनारायण नगरपालिकाले गरिब घरपरिवार पहिचान कार्यक्रमअन्तर्गत तयार पारिएको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार नगरपालिकाले आइतबार प्रारम्भिक सूची