पर्यटन

नगरकोट भ्रमण वर्ष-२०८२ मूल समारोह समितिको पहिलो बैठक : प्रत्येक नगरबासीलाई घर-घरबाट जागृत गराई भ्रमण वर्ष सफल बनाउनु पर्ने निष्कर्ष

खरीपाटी: नगरकोट भ्रमण वर्ष २०८२ को तयारीस्वस्प मूल समारोह समितिको प्रथम बैठक बसेको छ । नगरपालिकाको सभाहल खरीपाटीमा शुक्रबार बैठक बसेको हो । बैठकका अध्यक्ष तथा नगर प्रमुख जीवन खत्रीले